SomBeat.com
Tuta ko yow mutto lai
Pop
Share Direct Link
टुटेको त्यो मुट्ट लाई, कहाँ सकिन्दो रहेछ र फेरि जोड्नलाई, जति प्रयास गरेता पनि, पहले जस्तो हुन कहाँ सकिन्दो रहेछ र, धेरै बाँचा कसम थियौं तिम्रो मेरो, जुनी जुनी सँगै जिउनलाई, टुटेको त्यो मुट्ट लाई, कहाँ सकिन्दो रहेछ र फेरि जोड्नलाईl भुल्न सकिएन तिम्रो ती तस्बिरहरू, हरपल तिम्रो यादवले तड्पाई रहन्छ छ मलाई किन हो मलाई तिम रै ह.ह.है छेउमा महशुस गर्न मन लाग्छ सधैं हूँ. हूँ. टुटेको त्यो मुट्ट लाई, कहाँ सकिन्दो रहेछ र फेरि जोड्नलाई,
Download Music and Video
Sign up now and you will be able to download MP3 videos and music!